विश्वकपमा आज पोर्चुगल र घाना, ब्राजिल र सर्वियासहित चार खेल हुँदै « Khabarhub

विश्वकपमा आज पोर्चुगल र घाना, ब्राजिल र सर्वियासहित चार खेल हुँदै


८ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज कतार विश्वकपका चार खेल हुँदैछन् । बिहीबार समूह जी र एचका दुई दुई खेल हुन लागेका हुन् ।

बिहीबारको पहिलो खेलमा समूह ‘जी’ को स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ ।

समूह ‘एच’ अन्तर्गतको अर्को खेलमा उरुग्वे र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

बिहीबारको तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल भने राति ९ः४५ बजे सुरु हुन्छ । आजको अन्तिम खेलमा बाज्रिल र सर्बिया भिड्नेछन् । यो खेल राति १२ : ४५ बजे सुरु हुन्छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : ३७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच