कांग्रेस २५ सिटमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित) « Khabarhub

कांग्रेस २५ सिटमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।

कांग्रेस २५ क्षेत्रमा विजयी हुँदा एमालेले १५ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले ७ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले ६ ठाउँमा जित निकाल्दा र राष्ट्रिय स्वतन्त्र पार्टी चार क्षेत्रमा विजयी भएको छ।

कांग्रेसका विजयी उम्मेदवार

  • शेरबहादुर देउवा, डडेलधुरा

  • गगन थापा, काठमाडौं, ४

  • प्रदीप पौडेल, काठमाडौं ५

    रमेश रिजाल, पर्सा ४

  • शंकर भण्डारी, तनहुँ २

  • हृदयराम थानी, सुर्खेत २

  • उदयशमशेर राणा, ललितपुर १

  • मोहन आचार्य, रसुवा

  • सन्तोष चालिसे, काठमाडौं ३

  • राजेन्द्रकुमार केसी, काठमाडौं १०

  • प्रकाशमान सिंह, काठमाडौं १

  • योगेश गौचन थकाली, मुस्ताङ

  • टेकबहादुर गुरुङ, मनाङ

  • रामहरि खतिवडा, ओखलढुंगा

  • विश्वप्रकाश शर्मा, झापा-१

  • दुर्लभ थापा, भक्तपुर-२

  • दिक्पालकुमार शाही, दैलेख-२

  • अजयकुमार चौरसिया, पर्सा-२

  • पुष्प शाह, अछाम-२

  • रमेश लेखक, कञ्चनपुर-३

  • दिलेन्द्रप्रसाद बडू, दार्चुला

  • वीरबहादुर बलायर, कैलाली-४

  • राजेन्द्र बजगाइँ, गोरखा-१

  • खमबहादुर गर्बुजा, म्याग्दी

  • एनपी साउद, कञ्चनपुर-२

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : १६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना