बर्दिया-२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी « Khabarhub

बर्दिया-२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दिया-२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी भएका छन् । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारूले १० हजार नौ सय ८४ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी नौ हजार एक सय ४३ मतको अन्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।

यो निर्वाचन क्षेत्रमा ४३ हजार पाँच सय सात मत खसेको थियो भने दुई हजार ३४ मत बदर भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ५७ बजे

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

सेबु– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि

पल शाहले भने- ‘आ बाट आमा’मा चाहेजस्तै भूमिका निर्वाह गर्न पाएँ

काठमाडौं– आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को

शंकर पोखरेलले भने- राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई

आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र

गोलबजार– आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक