इटालीको राष्ट्रिय टिम घोषणा : फर्किए बालोटोली « Khabarhub

इटालीको राष्ट्रिय टिम घोषणा : फर्किए बालोटोली


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इटालीको राष्ट्रिय टिमको घोषणा भएको छ । टोलीमा फरवार्ड मारियो बालोटोली फर्किएका छन् ।

नर्थ म्यासेडोनियाविरुद्धको खेलका लागि घोषणा भएको टिममा बालोटोली अटाएका हुन् । प्रशिक्षक रोबर्टो मानचिनीले विश्वकप छनोटको प्लेअफ अन्तर्गतको खेलका लागि बालोटोलीलाई रोजेका हुन् ।

इटलीको लागि ३६ खेलमा १४ गोल गरेका ३१ वर्षीय बालाटोली राष्ट्रिय टिममा सन् २०१८ पछि पहिलो पटक परेका हुन् । टर्कीको एडना डेमिरस्पोरबाट खेल्दै आएका उनले यो सिजन २१ खेलमा ९ गोल गरेका छन् ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ५ : ३२ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन