पेमासँग राजेशपायलको ‘सै हँमा’ « Khabarhub

पेमासँग राजेशपायलको ‘सै हँमा’


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘भ्वाइस अफ किड्स’को सेमीफाइनलसम्म पुगेकी पेमा देचेन तामाङ र गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘सै हँमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेशपायलकै संगीत छ ।

‘सै हँमा’ र ‘सै हँपा’ अर्थात् राई भाषामा ‘रानी’ र ‘राजा’ अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतमा टीका चाम्लिङको शब्द र राजु कार्कीको संगीत संयोजन छ ।

मनोज राईको छायांकन र सम्पादन रहेको भिडियो नेपालसहित कतार र कुवेतमा युट्युब ट्रेन्डिङमा परेको छ ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : ३५ बजे

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित