टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड (फोटोफिचर) « Khabarhub

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड (फोटोफिचर)


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजदेखि पुन सुरु भएपछि दिनभर अस्पतालमा भीड बढेको थियो ।

कोरोनाबाट बच्न खोप लगाउन जाने क्षेत्र भीडभाडले असुरक्षित देखिएको थियो । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रहरुमा सर्वसाधारणहरुको भीड बढेको छ ।

खोप लिने ठाउँमा भीड बढ्दा संक्रमणको जोखिम बढ्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : २९ बजे

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर