कोरोनापछि अस्पताल भर्ना भएकी प्रचण्ड पत्नी सीता डिस्चार्ज « Khabarhub

कोरोनापछि अस्पताल भर्ना भएकी प्रचण्ड पत्नी सीता डिस्चार्ज


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन्। कोरोना संक्रमणपछि नेपालद मेडिसिटी अस्पताल भर्ना भएकी उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएको हुन् ।

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि सीतालाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो।

उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उपचार गरेको अस्पतालले जनाएको छ।

आईसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोले उनलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताएको अस्पतालले जनाएको छ।

कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले बताएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : ५८ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको