एकीकृत समाजवादी एमसीसी प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी हुने   « Khabarhub

एकीकृत समाजवादी एमसीसी प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी हुने  


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकी सहयोग परियोजना (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा सुरु हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफ्नो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्ने भएको छ ।

‘आजबाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौँ,’प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संसोधन बिना एमसीसी पारित गर्न हुँदैन भन्ने पार्टीको धारणा स्पष्ट राख्ने छौँ ।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो भन्ने संसदबाटै जानकारी दिनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : ३४ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,