नेत्रदानको कथामा ‘थर्ड आई’ « Khabarhub

नेत्रदानको कथामा ‘थर्ड आई’


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफ्नो जीवनपछि पनि अरूलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशसहित सर्ट फिल्म ‘थर्ड आई’ निर्माण भएको छ ।

आशुतोष अधिकारीको निर्देशन रहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी र राजीव न्यौपानेको अभिनय छ ।

निर्देशक अधिकारीले दुई आँखाको दृष्टि गुमेपछि अरु कसैसँग लिएको तेस्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई फिल्ममा देखाइएको बताए ।

चितवनमा निर्माण गरिएको यो फिल्म एक घण्टाको छ । फिल्म यही फागुनको अन्तिम साताबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माता विनोद मिश्र र कार्यकारी निर्माता केडी प्रेषित छन् ।

फिल्ममा साहित्यकार आरती अधिकारीको कथा, रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायांकन, विमल लामाको संगीत छ । निर्देशक अधिकारीका अनुसार फिल्मलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरेपछि मात्र व्यावसायिक पमा नेपालमा प्रदर्शन गरिने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : ०३ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक