युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको आग्रह « Khabarhub

युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको आग्रह


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका लागि आह्वान गरेका छन्।

युक्रेनमाथि रुसी सैन्य कारवाहीको दोस्रो दीन देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अमेरिकी सञ्चार संस्थान सीएनएनले जनाएको छ।

जेलेन्स्कीले छिटो संवाद गरी क्षति कम गर्नपनि रुससंग आग्रह गरेका छन्। उनले रुसी आक्रमण नरोकिएसम्म युक्रेनले देशको रक्षा गरिरहने प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : ४८ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक