थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु | Khabarhub Khabarhub

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ४९ बजे

जिल्लामै उत्पादित विद्युत् वितरण सुरु

सुन्दरबजार– लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ

थाइल्यान्डविरुद्ध नेपाल १०६ रनको फराकिलो अन्तरले विजयी

काठमाडौं- यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट

कालिकोट जिप दुर्घटना : सबै घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत– कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राडीनेटामा भएको जिप दुर्घनाका घाइतेहरूलाई

सुवर्ण शमशेर लोकतान्त्रिक राजनीतिलाई चलायमान गराउने नेता हुनुहुन्थ्यो : मन्त्री पाण्डे 

काठमाडौं–  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शमशेर

आकाशसमेत सरकार संरक्षित माफियाको कब्जामा

काठमाडौं – नेपालको शासकीय नियन्त्रण र समन्वय गर्ने सङ्घीय सचिवालय