यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ४९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको विनिमय दर कस्तो ?

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : ५८ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि