सञ्चारिका समूहको ८औँ महाधिवेशन काठमाडौँमा सुरू « Khabarhub

सञ्चारिका समूहको ८औँ महाधिवेशन काठमाडौँमा सुरू


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चारिका समूहको आठौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ।

महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् ।

महाधिवेशनले नयाँ नेतृत्व टुंग्याउने छ। अध्यक्षमा अहिलेसम्म तीन जनाको दाबेदारी छ।

जसमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डित छन् भने महासचिवमा यशोदा अधिकारीलगायत रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १० : ४७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल