नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी « Khabarhub

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ ।

केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल सुरु भएको हो । बैठकमा औपचारिक एजेण्डाका रूपमा काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ चुनावी अभियानको समीक्षा, संसदीय समिति गठन र विविध राखिएको छ ।

यसका साथै चुनावी घोषणापत्रका विषयमा परामर्श हुने छ ।

चुनाव घोषणापत्र तयारी समितिको संयोजकमा यसअघि नै पार्टीले महामन्त्री गगन थापालाई मनोनयन गरिसकेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ३० बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको