अनलाइन होटल बुकिङ अब ‘होटल संसार’ बाट « Khabarhub

अनलाइन होटल बुकिङ अब ‘होटल संसार’ बाट


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपालकै पहिलो अनलाइन होटल बुकिङ पोर्टल होटल संसार डटकम सुरु भएको छ ।

पर्यटन व्यवसाय चलायमान हुन थालेपछि समग्र होटल व्यवसायलाई प्रवर्द्धन गर्नेगरी उद्धव अधिकारीले अनलाइन होटल बुकिङ प्लेटफर्म निर्माण गरी सन्चालनमा ल्याएका हुन्।

होटल संसार डटकमका सिइओ समेत रहेका अधिकारीले नेपाली होटल व्यवसाय उकास्ने योजना बनाएर अनलाइन बुकिङ गर्ने प्रविधि सुरु गरेको बताए ।

‘हामीसँग दुई हजारभन्दा बढी होटल सम्पर्कमा आएका छन्, नेपालका मुख्य मुख्य शहर र पर्यटकीय केन्द्रहरूमा हामी पुगिसकेका छौँ । विश्वका जुनसुकै ठाँउबाट ती होटल अनलाइन बुक गर्न मिल्ने गरी सिस्टमको विकास गरेका छौँ’ अधिकारीले भने ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको