अनलाइन होटल बुकिङ अब ‘होटल संसार’ बाट | Khabarhub Khabarhub

अनलाइन होटल बुकिङ अब ‘होटल संसार’ बाट


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपालकै पहिलो अनलाइन होटल बुकिङ पोर्टल होटल संसार डटकम सुरु भएको छ ।

पर्यटन व्यवसाय चलायमान हुन थालेपछि समग्र होटल व्यवसायलाई प्रवर्द्धन गर्नेगरी उद्धव अधिकारीले अनलाइन होटल बुकिङ प्लेटफर्म निर्माण गरी सन्चालनमा ल्याएका हुन्।

होटल संसार डटकमका सिइओ समेत रहेका अधिकारीले नेपाली होटल व्यवसाय उकास्ने योजना बनाएर अनलाइन बुकिङ गर्ने प्रविधि सुरु गरेको बताए ।

‘हामीसँग दुई हजारभन्दा बढी होटल सम्पर्कमा आएका छन्, नेपालका मुख्य मुख्य शहर र पर्यटकीय केन्द्रहरूमा हामी पुगिसकेका छौँ । विश्वका जुनसुकै ठाँउबाट ती होटल अनलाइन बुक गर्न मिल्ने गरी सिस्टमको विकास गरेका छौँ’ अधिकारीले भने ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : २५ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड