आईपीएलमा आज पन्जाब र चेन्नाई भिड्दै « Khabarhub

आईपीएलमा आज पन्जाब र चेन्नाई भिड्दै


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ ।

भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा पन्जाब किंग्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् ।

पन्जाब चौथो जितको खोजीमा छ । चेन्नाईले भने यसअघि दुई खेलमा जित निकालेको छ ।  ७ खेलमा ३ मा जित निकालेको पन्जाब ६ अंकसहित अंकतालिकाको आठौं स्थानमा छ ।

यस्तै, ७ खेलमा २ मा जित निकालेको चेन्नाई ४ अंकसहित तालिकाको ९ औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस