इरानद्वारा अफगानिस्तानमा समावेशी सरकार स्थापनाका लागि आह्वान | Khabarhub Khabarhub

इरानद्वारा अफगानिस्तानमा समावेशी सरकार स्थापनाका लागि आह्वान


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले अफगानिस्तानमा समावेशी सरकारका लागि आह्वान गरेको छ ।

इरानका विदेश मामिलामन्त्री होसेइन अमिर अब्दालाहियानले पूर्वी छिमेकी मुलुक अफगानिस्तानमा समावेशी सरकारका लागि आह्वान गरेको अफगानिस्तानको टेलिभिजन च्यानल टोलोले जनाएको छ ।

अफगानिस्तानमा हिंसात्मक समूहको सिकार हुँदै आएका शिया सम्प्रदायका हजाराहरु प्रति शिया मुलुक इरान बढि केन्द्रित रहने बताइन्छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता हजाररा हरुलाई लक्षित गरी आक्रमणहरू हुँदै आएका छन् ।

मुलुकमा लडाइँ अन्त्य भएपनि हिंसात्मक गतिविधि भने नघटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि अल्पसंख्यकहरुको सुरक्षाका विषयमा तालिबानले उदासिनता देखाएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ०८ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको