गण्डकी प्रदेश: ८५ पालिकाको नेतृत्वका लागि ३३३ जनाको उम्मेदवारी « Khabarhub

गण्डकी प्रदेश: ८५ पालिकाको नेतृत्वका लागि ३३३ जनाको उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा १ महानगरसहित ८५ पालिका छन् । महानगरसहित २७ नगरपालिकाको मेयरमा १ सय ५१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उपमेयरमा भने ८४ जना मात्रै छन् । ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ । उपाध्यक्ष बन्न भने १ सय ३७ को मात्रै उम्मेदवारी छ ।

यस्तै, यहाँका ७५९ वडाहरूको अध्यक्षका लागि १ हजार ३ सय ९१ जनाले मनोनयन दर्ता गरेका छन् । महिला सदस्यमा ९ सय ८, दलित महिला सदस्यमा ७ सय ९० र दुई खुला सदस्यका लागि १ हजार ९ सय ६९ जनाको मनोनयन परेको छ ।

गण्डकीमा कुल ५ हजार ६ सय १२ जनाले मनोनयन दर्ता गराएका हुन् । सबैभन्दा बढी मनोनयन पोखरा महानगरमा परेको छ भने सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा परेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ३५ बजे

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा