साढे ८ बजेसम्मको अपडेट: ८२ हजार २ सय १० जनाको मनोनयन दर्ता « Khabarhub

साढे ८ बजेसम्मको अपडेट: ८२ हजार २ सय १० जनाको मनोनयन दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ ।

सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरणअनुसार देशभर ८२ हजार २ सय १० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार नगरमा २ हजार ३ सय ४३ र गाउँपालिका अध्यक्षमा २ हजार ४ सय ९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै उपप्रमुखमा १ हजार ४ सय ५४ र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : १७ बजे

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा