बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई म्यादी प्रहरीको मृत्यु « Khabarhub

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई म्यादी प्रहरीको मृत्यु


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको मृत्यु भएको छ।

स्थानीय तहको निर्वाचनमा सुरक्षाबारका रुपमा ड्युटी सकेर गन्तव्य तर्फ जाँदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

को १ ख ७१८७ न नम्बरको झुल्के देवी यातायातको यात्रुवाहक बसले शिवसताक्षी नगरपालिका ठक्कर दिएको हो।

प्रहरीले मृतकको पहिचान गराएको छैन ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : १६ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको