भमाले ल्याइन ‘खोजी हिँडेको’ (भिडियो)  « Khabarhub

भमाले ल्याइन ‘खोजी हिँडेको’ (भिडियो) 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गीतकार भमा देवकोटा शर्माको रचना, विष्णु तामाङको संगीत र गायक स्वरूपराज आचार्यको स्वरमा ‘खोजी हिँडेको’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘अनुनय’ एल्बममा संग्रहित गीतमा प्रमोद शर्मा, अमृता श्रेष्ठले अभिनय गरेकी छन् ।

वसन्त सापकोटाको निर्देशनमा तयार भएको भिडियोमा समाजमा विकराल रूपमा रहेको बलात्कारको घटनालाई उठाउन खोजिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन, उत्तर राना मगरको कलर र सम्पादन रहेको छ ।

भमा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् । आफ्नो कार्य क्षेत्र अमेरिका नै भएता पनि फुर्सदमा उनी कलम चलाउँछिन् र आफूले रचेका रचनाहरूलाई गीतको रूप दिने गरेकी छन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ७ : १५ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि