गरुडा नगरपालिकामा एमालेले झिनो मतले विजयी भएपछि विवाद, पुन: मतगणनाको माग « Khabarhub

गरुडा नगरपालिकामा एमालेले झिनो मतले विजयी भएपछि विवाद, पुन: मतगणनाको माग


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले झिनो मतले विजयी भएको खबर बाहिर आएलगतै विवाद सुरु भएको छ ।

एमाले झिनो मतले विजयी भएपछि मतगणनामा धाँधली भएको भन्दै नेकपा एसले विरोध गरेको छ ।

मतगणनामा धाँधली भएको भन्दै नेकपा एसका कार्यकर्ताहरुले पुनः मतगणनाको माग गरीरहेका छन् । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएको आधिकारीक घोषणा गर्न एसका कार्यकर्ताले अबरोध पुर्याएका छन् ।

जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवार र नेकपा एसका बृज किशोर प्रसाद यादबीच तिब्र प्रतिस्पर्धा रहेको थियो  ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : ०५ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत