काठमाडौँ महानगरमा बालेनको विजय सुनिश्चित « Khabarhub

काठमाडौँ महानगरमा बालेनको विजय सुनिश्चित


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह विजयी हुने चिश्चित भएको छ ।

महानगरमा जारी मतगणनामा गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित गरेका हुन् ।

उनले ५६१४८ मत ल्याउँदा दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहंले ३५४७८ मत ल्याएकी छिन् । त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का केशव स्थापितले ३४८५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरतर्फ पनि नेकपा (एमाले) की सुनिता डंगोलले पनि जित सुनिश्चित गरेकी छिन् ।

उनले ६२८७८ मत पाउँदा दोस्रो स्थानका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २१५१४ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उपमेयरकी उम्मेदवार विनिता मगैयाले १०९१९ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : ०६ बजे

ध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको