अमेरिकाका लागि नेपाली राजदूत खत्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता « Khabarhub

अमेरिकाका लागि नेपाली राजदूत खत्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका लागि नेपाली राजदूत श्रीधरले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । राजधानी वाशिंटन डीसीस्थित ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन् । उनीहरुबीच जेठ ३० गते भेट भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने चर्चा चलिरहेका बेला अमेरिकी राष्ट्रपति र अमेरिकाका लागि नेपाली राजदूतबीच भेटवार्ता भएको हो ।

अमेरिकी राष्ट्रपतिले केही मुलुकका राजदूतसँग भेटवार्ता गर्ने इच्छा जाहेर गरेकाले सोही अवसरमा खत्री पनि ह्वाइट हाउस गएको जनाइएको छ । बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा यो अवसर पाएका थिएनन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ११ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको