पहिलो हाफमा माल्दिभ्समाथि नेपालको अग्रता « Khabarhub

पहिलो हाफमा माल्दिभ्समाथि नेपालको अग्रता


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ यू–२० प्रतियोगितामा अहिले नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

भारतको भुवनेश्वरमा जारी खेलको पहिलो हाफमा नेपालले १–० ले अग्रता लिएको छ ।

खेलको ४१ औँ मिनेटमा दिपेश गुरुङले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : १७ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र