भक्तपुरमा  भिन्तुना र्‍याली प्रदर्शन « Khabarhub

भक्तपुरमा  भिन्तुना र्‍याली प्रदर्शन


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ ।

नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्‍याली  भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । 

च्याम्हासिंहबाट सुरु भएको र्‍याली सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, दरबारस्क्यावर हुँदै खौमा पुगेर जगतसुन्दर मल्लको शालिकमा माल्यार्पण गरी समापन भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ३ : ०५ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि