ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिको दीपावली (फोटोहरु) « Khabarhub

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिको दीपावली (फोटोहरु)


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि हिन्दूहरुको पर्व दीपावली मनाएका छन् । उनले सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्दै दिपावली मनाएको जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्वीरमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा उनले दियो बाल्दै गरेको देख्न सकिन्छ ।

तस्वीरमा केही सहयोगीसहित उनकी श्रीमती तथा अमेरिकाकी प्रथम महिला जिल बाइडेन र भारतीय मूलकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि सँगै देखिन्छन् ।

 

सबै तस्वीरहरु- जो बाइडेनको फेसबुकबाट

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : १५ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास