विश्वकप फुटबल : आज चार खेल हुँदै « Khabarhub

विश्वकप फुटबल : आज चार खेल हुँदै


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत शुक्रबार चार खेल हुँदैछन्। शुक्रबार साँझ समूह ‘ए’ अन्तर्गत कतार र सेनेलगलबीच ६:४५ मा खेल हुनेछ। दोस्रो खेलमा नेदरल्याण्ड र इक्वेडरबीच ९:४५ मा प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत वेल्स र इरानबीच दिउँसो ३:४५ मा प्रतिस्पर्धा सुरु हुनेछ इङ्ल्याण्ड र अमेरिकाबीच बिहान १२:४५ मा खेल सुरु हुनेछ।

आजको खेलमा इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पहिलो जित निकाल्न चाहन्छ।

विश्वकप फुटबलमा बिहीबार भएको खेलमा ब्राजिल, पोर्चुगल र स्विटजरल्यान्डले विजयी सुरुवात गरेका छन्। हिजो भएको खेलमा ब्राजिलले सर्वियालाई २-० ले, पोर्चुगलले घानालाई ३-२ ले तथा स्विजरल्यान्डले क्यामरुनलाई १-० ले हराएका हुन्। उरुग्वे र दक्षिण कोरियाले भने गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ०७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ