विश्वकप फुटबल : आज चार खेल हुँदै | Khabarhub Khabarhub

विश्वकप फुटबल : आज चार खेल हुँदै


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत शुक्रबार चार खेल हुँदैछन्। शुक्रबार साँझ समूह ‘ए’ अन्तर्गत कतार र सेनेलगलबीच ६:४५ मा खेल हुनेछ। दोस्रो खेलमा नेदरल्याण्ड र इक्वेडरबीच ९:४५ मा प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत वेल्स र इरानबीच दिउँसो ३:४५ मा प्रतिस्पर्धा सुरु हुनेछ इङ्ल्याण्ड र अमेरिकाबीच बिहान १२:४५ मा खेल सुरु हुनेछ।

आजको खेलमा इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पहिलो जित निकाल्न चाहन्छ।

विश्वकप फुटबलमा बिहीबार भएको खेलमा ब्राजिल, पोर्चुगल र स्विटजरल्यान्डले विजयी सुरुवात गरेका छन्। हिजो भएको खेलमा ब्राजिलले सर्वियालाई २-० ले, पोर्चुगलले घानालाई ३-२ ले तथा स्विजरल्यान्डले क्यामरुनलाई १-० ले हराएका हुन्। उरुग्वे र दक्षिण कोरियाले भने गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ०७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’