काभ्रे-२ (ख)बाट कांग्रेसका कञ्चनचन्द्र बादे निर्वाचित « Khabarhub

काभ्रे-२ (ख)बाट कांग्रेसका कञ्चनचन्द्र बादे निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेको क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कुमार थापाले २१ हजार नौ सय ५७ मत प्राप्त गरेका छन्। निर्वाचित बादेले यसअघि विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बाँस्कोटालाई पराजित गरेका छन्।

विजयी बादे नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्रीसमेत छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : २८ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा