महोत्तरी-२ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित | Khabarhub Khabarhub

महोत्तरी-२ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमहोत्तरी-२ मा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाएका छन् भने सिंहले ११ हजार १२० मत ल्याएर दोस्रो स्थानमा छन् ।

एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत पाउँदा जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९ सय ७१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ०१ बजे

मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको

सप्तकोशीको कटान रोक्न योजना तयार गछौँ : गृहमन्त्री 

उदयपुर– गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी

राष्ट्रपति सी र समकक्षी पुटिनबीच भिडियो वार्ता ! 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग

नेप्सेमा पाँच अंकको झिनो सुधार, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अंकको सुधार

‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै

घोराही– दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ ।