बैतडीमा जन्ती बोकेको जिप दुर्घटना | Khabarhub Khabarhub

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जिप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार सुपप्र ०१००१ ज १३५४ नम्बर जिप सडकबाट १५ मिटर तल खसेको थियो । जिप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ४२ बजे

बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रिको छलफल जारी

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालले र नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका

मेयर बालेन ‘कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ७७ औँ कान्स फिल्म

दाँतमा हुनसक्छ वंशाणुगत समस्या : कसरी हेरचाह गर्ने ?

काठमाडौं – दाँत मानव शरीरको अति नै महत्त्वपूर्ण अंग हो।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सुरु

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल