पाका नेताहरुले केही गर्न सक्दैनन् भन्ने भास्य गलत छ : शेखर कोइराला « Khabarhub

पाका नेताहरुले केही गर्न सक्दैनन् भन्ने भास्य गलत छ : शेखर कोइराला


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवाले मात्रै देशको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले पाका नेताहरुले केही गर्न सक्दैनन् भन्ने भास्य गलत भएको बताएका हुन् । उनले नेतृत्वमा परिर्वतन आवश्यक भएपनि युवा नै आउनुपर्छ भन्ने धारण गलत भएको बताए ।

निर्वाचनको अन्तिम मत परिणाम आइनसकेकाले अहिले प्रधानमन्त्री को भनेर हिँड्न नहुने कोइरालाको तर्क छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : २३ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना