यस्तो छ आजको तरकारी र फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ।

जसअनुसार रातो आलु ५३ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी १३३ रुपैयाँ ३३ पैसा रहेको छ भने डल्ले च्याउ ३८३ रुपैयाँ ३३ पैसा रहेको छ । ब्रोकाउली ४५ रुपैयाँ, रातो बन्दा ७५ रुपैयाँ, तोरी साग ३७ रुपैयाँ ५० पैसा गान्टे मुला ६५ रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९५ रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ९५ रुपैयाँ, तिते करेला ११० प्याज सुकेको ४९ रुपैयाँ भिण्डी ९५,नेपाली सुकेको लसुन ११५ रुपैयाँ, हरियो धनियाँ ४५ रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १० : ५३ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७