सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु « Khabarhub

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ ।

सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने कि माओवादी केन्द्रले भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि अन्य नेतासहितको छलफल सुरु भएको हो।

प्रचण्ड देउवाको वान टु वान छलफलपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बालुवाटार पुगेको बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय सकिन पाँच घण्टा बाँकी हुँदा दलहरु निर्णायक छलफलमा जुटेका हुन्।

हिजो साँझ बसेको गठबन्धनको बैठक पहिलो प्रधानमन्त्रीमा देउवा र प्रचण्डको दाबी कायमै भए पछि निश्कर्षबिहिन भएको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ४० बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म