नयाँ सरकार बनाउन वार्ता चलिरहेका बेला सीके राउत पनि बालकोटमा « Khabarhub

नयाँ सरकार बनाउन वार्ता चलिरहेका बेला सीके राउत पनि बालकोटमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सरकार बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुको जमघट भइरहेका बेला उक्त छलफलमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पुगेका छन् ।

एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुबीच छलफल चलिरहेका बेला राउत पनि बालकोट पुगेका हुन् । राउतले प्रचण्डले बोलाएर आफू बालकोट पुगेको प्रतिक्रिया दिएका छन् । ‘म बुझ्न आएको हुँ । प्रचण्डजीले बोलाउनुभएको हो ।’ उनले भने ।

राउतले बारम्बार आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँने गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : २३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका