प्रधानमन्त्री बन्न प्रचण्डलाई १६६ सांसदको समर्थन, दलबलसहित शीतलनिवास जाँदै « Khabarhub

प्रधानमन्त्री बन्न प्रचण्डलाई १६६ सांसदको समर्थन, दलबलसहित शीतलनिवास जाँदै


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका माहासचिव शंकर पोखरेलले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा र संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको सहमति भएको उनले बताए ।

बैठक सकिएसँगै शीर्ष दलका नेताहरू राष्ट्रपति निवास शीतलनिवासतर्फ जाँदैछन् । उनका अनुसार १६६ सांसदको समर्थनसहित राष्ट्रपति कार्यालय जान लागिएको हो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : २५ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र