प्रचण्डलाई समर्थन गर्न शीतलनिवास गएको छैन, घरमै छु : नेकपा एसका सांसद श्रेष्ठ « Khabarhub

प्रचण्डलाई समर्थन गर्न शीतलनिवास गएको छैन, घरमै छु : नेकपा एसका सांसद श्रेष्ठ


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतलनिवास नगएको बताएका छन् ।

आइतबार नयाँ सरकारलाई समर्थन गर्न राष्ट्रपति कार्यालय शीतलनिवास गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे ।

उनले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको समेत स्पष्ट पारे । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई समर्थन गर्न श्रेष्ठ शीतलनिवास गएको बताइएको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : १७ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको