५० लाख नागरिकले युक्रेन छोड्ने राष्ट्रसंघको भनाइ | Khabarhub Khabarhub

५० लाख नागरिकले युक्रेन छोड्ने राष्ट्रसंघको भनाइ


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्तराष्ट्र संघका सहायता एजेन्सीहरूले ५० लाख युक्रेनीहरू वरपरका देशहरूमा भाग्न सक्ने अनुमान गरेका छन्।

कम्तिमा एक लाख मानिस रुसी आक्रमणबाट विस्थापित भइसकेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ।
जसमध्ये आधा ४८ घण्टाभित्र प्रभावित भएका हुन्।

पोल्याण्ड, मोलदोभा, रोमानिया, हंगेरी र स्लोभाकियाले आफ्नो सिमामा युक्रेनीहरु आइपुगेको बताएका छन्। बिहीबार यतामात्रै ३५ हजार मानिस पोल्याण्ड पुगेका र सिमामा अझै धेरै लाइनमा बसिरहेका बीबीसीले जनाएको छ।

पोल्याण्डले एक लाखसम्मलाई शरण दिनसक्ने बताएको छ। तर राष्ट्रसंघले यो संख्या बढ्नसक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : ३२ बजे

छुद्र ग्रहमा पहिलोपटक देखिएको ‘जागरण’ के हो ?

एजेन्सी– खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट

‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भन्दै ठगी, समातिए चार जना

काठमाडौं– भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा प्रहरी

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

काठमाडौं – सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा

बर्लिनबाट दोहा उडे राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने

‘बर्ड फ्लूले भविष्यको महामारीविरुद्ध जुध्न विश्व तयार नभएको देखायो’

एजेन्सी– अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा