चलचित्र अभिनयमा फड्को मार्दै सुशीला थापा « Khabarhub

चलचित्र अभिनयमा फड्को मार्दै सुशीला थापा


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्युजिक भिडियो अभिनयमा चिनिएको नाम हो सुशीला थापा। २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी थापा अब चलचित्र अभिनयमासमेत स्थापित हुने प्रयासमा छिन्।

उनले अभिनय गरेका म्युजिक भिडियो ‘कति माया’, ‘पछ्यौरी’, ‘कस्तुरी’ आदी युट्युबमा लोकप्रिय मानिन्छ। ‘यो जोवन साँचेर राखेँ तिमीलाई’लगायतका चलचित्रमा अभिनय गरेकी थापा कलाकारितामार्फत देशलाई सेवा गर्ने भावना राख्छिन्।

खबरहबका लागि कुबेर डंगोलको फोटो सुट।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १ : १५ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य