एमसीसीलाई लिएर पैसा बाँडिएको अभिव्यक्ति दिने पूर्वराजदूतले माफी मागे | Khabarhub Khabarhub

एमसीसीलाई लिएर पैसा बाँडिएको अभिव्यक्ति दिने पूर्वराजदूतले माफी मागे


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजदूत लिलामणि पौडेलले एमसीसीको वकालत गर्न पैसा बाँडिएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर आत्मलोचना गर्दै क्षमा मागेका छन् ।

नेपाल सरकारका पूर्वमुख्यसचिवसमेत रहेका पौडेलले शनिबार ट्वीटर गर्दै क्षमायाचना मागेका हुन् ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : ०१ बजे

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन वटा शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब