पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआरबाट देशभर २ हजार ३४२ नमुनाको परीक्षण हुँदा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १ हजार ६९६ जनाको पीसीआर र ९५९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

पीसीआर परीक्षणमा नयाँ संक्रमितहरू देखिएका हुन् । एन्टीजेनमा सबै रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा कसैको मृत्यु भएको छैन । कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ४ : १६ बजे

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

गलकोट– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नं २ मा

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

काठमाडौं- जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई