ओटीटीमा आयो ‘गंगुबाई काठियावाडी’ « Khabarhub

ओटीटीमा आयो ‘गंगुबाई काठियावाडी’


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ । 

आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म हलमा रिलिज भएको दुई महिनापछि मङ्गलबारबाट नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो । ‘दी माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित यो फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाईको कथा प्रस्तुत गरिएको छ ।

समीक्षकहरुबाट सकारात्मक समीक्षा पाएको ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा पनि राम्रै कमाइ गरेको थियो । फिल्ममा आलियासंगै शान्तन महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका रहेको छ ।

फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिएका छन् । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ४८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६