हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘हिरोपन्ती २’ « Khabarhub

हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘हिरोपन्ती २’


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साजिद नाडियाडवालाको फिल्म  ‘हिरोपन्ती २’ हलमा सफल हुन् सकेन । फिल्ममा टाइगर श्राफ, तारा सुतारियानवाजुद्दीन सिद्द्की लगायतको अभिनय रहेता पनि यसले दर्शकको साथ पाएन ।

टाइगरलाई कालो रंगको पेन्ट–सुट र रातो टाईमा एक्सन गर्दै गरेको देखिएता पनि त्यसलाई दर्शकले इञ्जोय गरेनन् । ‘हिरोपन्ती २’ टाइगरको डेब्यू फिल्म ‘हिरोपन्ती’ को सिक्वेल हो । पहिलो फिल्मले नै टाइगरको करियरलाई उचाइमा पुर्‍याएको थियो । यद्यपि सिक्वेलले ‘फ्लप’को ट्याग पायो । 

हलमा फ्लप भएपछि फिल्म ओटीटी प्लेटफर्म प्राइम अमेजन भिडियोमा रिलिज हुने भएको छ । फिल्मलाई दर्शकले आउँदो मे २७ बाट हेर्न पाउनेछन् । निर्देशक अहमद खान निर्देशित फिल्मलाई लिएर दर्शक उत्साहित छैनन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ५२ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६