प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकको कार्यसूचीमा केही विधेयक प्रस्तुत हुने उल्लेख छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : २७ बजे

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा