राजेशको ‘कान्छी’ मा सुरविनासँग इन्द्र « Khabarhub

राजेशको ‘कान्छी’ मा सुरविनासँग इन्द्र


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक राजेश राईले नयाँ गीत ल्याएका छन् । सार्वजनिक ‘कान्छी’ बोल रहेको गीतको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ । यी दुईको प्रेमिल भावलाई भिडियोमा निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् ।

सार्वजनिक गीतमा सुन्दर मगरको शब्द संगीत र अभिजंग क्षत्रीको संगीत संयोजन रहेको छ । फिल्ममा आफ्नो भविष्य बनाउन प्रयाशरत सुरविनालाई म्युजिक भिडियोले थोरधेर राहत दिइरहेको छ ।

सार्वजनिक ‘कान्छी’ को भिडियोमा उत्सव ढकालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ३९ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ