आयात घटाउने उपाय सुझाउन समिति गठन गरिने « Khabarhub

आयात घटाउने उपाय सुझाउन समिति गठन गरिने


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पछिल्लो समय निरन्तर बढ्दै गएको आयातलाई कम गर्ने उपाय पत्ता लगाउन सरकारले समिति गठन गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको अध्यक्षमा एक समिति गठन गर्ने तयारी भएको बताइएको छ ।

समितिले विश्व व्यापार संगठनको व्यवस्थाअन्तर्गत नै रहेर आयात कम गर्न लिनुपर्ने नीतिबारे सुझाल दिने छ ।

पछिल्लो समय देशमा वैदेशिक व्यापार घाटा दिनप्रति दिन उकालो लागीरहेको छ । भने विदेशी विनिमयको सञ्चितिसमेत ओरालो लागेको छ । देशको अर्थतन्त्र संकटको बाटो तर्फ उन्मुख भएको विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ५३ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–