कांग्रेसबाट निर्वाचित ५२ सांसद (सूचीसहित) « Khabarhub

कांग्रेसबाट निर्वाचित ५२ सांसद (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५२ सांसद पुर्‍याएर पहिलो दल बनेको छ । ५२ ठाउँमा जित्दा अझै चार स्थानमा अग्रता कायमै राखेको छ । भने नेकपा एमालेले ३९ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा छ । समानुपातिक तर्फपनि नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार समानुपातिक एमाले पहिलो स्थानमा छ । यदपी प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ ।

कांग्रेसको तर्फबाट विजयी सांसदहरु:

  • प्रदीप पौडेल, काठमाडौं ५
  • विष्णु कुमार कार्की, नवलपुर २
  • योगेश गौचन थकाली, मुस्ताङ १
  • विर बहादुर बलायर, कैलाली ४
  • मोहन बहादुर बस्नेत, सिन्धुपाल्चोक २
  • खम बहादुर गर्बुजा, म्याग्दी १
  • डिल्ली राज पन्त, कैलाली ५
  • श्‍याम कुमार घिमिरे, सिन्धुली १
  • दिपक गिरी, दाङ ३
  • दिलेन्द्र प्रसाद बडू, दार्चुला १
  • चन्द्रकान्त भण्डारी, गुल्मी १
  • मोहन आचार्य, रसुवा १
  • एनपी साउद, कञ्चनपुर २
  • किशोर सिह राठोर, बाँके ३
  • रामनाथ अधिकारी, धादिङ २
  • रमेश लेखक, कञ्चनपुर ३
  • संजय कुमार गौतम, बर्दिया १
  • राम कृष्ण यादव, धनुषा २
  • देव प्रसाद तिमलसेना, रौतहट ४
  • विनोद कुमार चौधरी ,नवलपरासी १
  • अर्जुन नरसिंह केसी, नुवाकोट २
  • राजेन्द्र बजगाई, गोरखा १
  • दिपक खड्का, संखुवासभा १
  • राम हरि खतिवडा ,ओखलढुंगा १
  • टेक बहादुर गुरुङ, मनाङ १
  • दुर्लभ थापा क्षेत्री ,भक्तपुर २
  • सिता गुरुङ्ग, तेह्रथुम १
  • ऐन बहादुर शाही ठकुरी, मुगु १
  • राजेन्द्र कुमार केसी, काठमाडौं १०
  • उदयशम्शेर जबराणा, ललितपुर १
  • डिग बहादुर लिम्वु, मोरङ १
  • दिक्पाल कुमार शाहि, दैलेख २
  • हृदयराम थानी, सुर्खेत २
  • शुनिल कुमार शर्मा ,मोरङ ३
  • सन्तोष चालिसे ,काठमाडौं ३
  • दिनेश कुमार यादव, सप्तरी ३
  • शंकर भण्डारी, तनहुँ २
  • अजय कुमार चौरसिया, पर्सा २
  • सुरेन्द्रराज आचार्य, कपिलवस्तु २
  • राजु थापा, स्याङ्जा १
  • तेजु लाल चौधरी, सप्तरी ४
  • महेन्‍द्र कुमार राय, महोत्तरी ४
  • पुष्प बहादुर शाह, अछाम २
  • रमेश रिजाल, पर्सा ४
  • शशांक कोइराला, नवलपुर १
  • डा. शेखर कोइराला, मोरङ ६
  • विश्वप्रकाश शर्मा, झापा १
  • शेरबहादुर देउवा ,डडेलधुरा १
  • प्रकाश मान सिंह, काठमाडौं १
  • पूर्णबहादुर खड्का, सुर्खेत १
  • रामचन्द्र पौडेल, तनहुँ १
  • गगन कुमार थापा, काठमाडौं ४

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : ५४ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई