नयाँ मन्त्री टुंग्याउन मा‌ओवादी पदाधिकारी बैठक जारी « Khabarhub

नयाँ मन्त्री टुंग्याउन मा‌ओवादी पदाधिकारी बैठक जारी


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भए पछि नयाँ बन्ने मन्त्री टुंग्याउन पदाधिकारी बैठक बसिरहेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले सरकारमा पठाउने मन्त्रीका विषयमा छलफल भइरहेको एक नेताले बताएका छन्।

पुरानो गठबन्धन भत्काएर नयाँ बनाउनुपर्ने अवस्थाबारे प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका छन्। हिजो प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् ।

माओवादी केन्द्रको बैठकलगत्तै सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को बैठक बस्ने छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : २९ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई